काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् ।
उनले आज सोमबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएको बताइएको छ ।
वर्तमान विसकित राजनीतिक परिस्थितिमा सरकारमा रहन नसक्ने राजीनामा पत्रमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्–

उत्पादन वृद्धि र रोजगारी सृजना गर्न बजेटमार्फत विशेष कार्यक्रम ल्याउने प्रधानमन्त्री प्रचण्डको घोषणा

FACEBOOK COMMENTS