काठमाडौं । बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले ९ हजार ८७० पाएका छन् ।
उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँगको मतान्तर बढाएका छन् । कुशवाहले ६ हजार ७७१ मत पाएका छन् ।
यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३ हजार ७ सय मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ हजार १७४ मत पाए ।
FACEBOOK COMMENTS