काठमाडौं । जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिने छन् ।
पार्टीले अध्यक्ष उपेन्द्र यादव, नवलकिशोर साहलाई मन्त्री, दीपक कार्कीलाई राज्य मन्त्रीमा पठाइएको छ ।
अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिनेछन् भने साहले वन तथा वातावरण मन्त्रीको शपथ लिनेछन् । यता कार्कीले भने स्वास्थ्य राज्यमन्त्रीको शपथ लिनेछन् ।
FACEBOOK COMMENTS