अपर तामाकोशीलाई कर्मचारीहरूको चेतावनी– हामीलाई थप उत्तेजित बनाउने दुस्साहस नगर
दोलखा । खाइपाइ आएको सेवा सुविधामा विभेद गरिएको भन्दै मुलुककै ठूलो ५४६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावरका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । कम्पनीमा कार्यरत दोलखा जिल्लावासी र अन्य जिल्लाका कर्मचारीहरूबीच सेवा सुविधामा विभेद गरिएको भन्दै चार दिनदेखि उनीहरू चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । उक्त विभेद अन्त्य गर्न आयोजनाको व्यवस्थापन पक्ष र जिल्लावासी करार कर्मचारी संघर्ष … Continue reading अपर तामाकोशीलाई कर्मचारीहरूको चेतावनी– हामीलाई थप उत्तेजित बनाउने दुस्साहस नगर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed