राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
कर्पोरट खबर
7:51 am, सोमबार, जेठ ४, २०८३
- राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बिहान १० बजे बस्दैछ।
- बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाबारे मन्त्रालयहरूसँग छलफल हुनेछ।
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ ।
आज बिहान १० बजेदेखि शुरु हुने बैठकमा आगामी आ.व.२०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरुसँग छलफल हुने कार्यसूची रहेको छ ।