काठमाडौं । सिटिजन्स बैंकका अध्यक्ष प्रवलजंग पाण्डेलाई मातृशोक परेको छ ।
पाण्डेको आमा उर्मिला पाण्डेको बुधबार निधन भएको हो । पाण्डेको उपचारका क्रममा ७० बर्षको उमेरमा निधन भएको परिवार स्रोतले जनाएको छ ।
उर्मिला नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजङ्ग पाण्डे पत्नी हुन् । उनका तीन छोरा प्रवलजंग पाण्डे, प्रतापजंग र प्रज्वलजंग पाण्डे छन् ।
FACEBOOK COMMENTS