महिलाहरू संवाहक, साहस र सम्भावना हुन् : उर्मिला श्रेष्ठ
काठमाडौं । नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिलाहरू संवाहक, साहस र सम्भावना भएको बताएकी छिन् ।महिला चेम्बरले विभिन्न क्षेत्रका ७५ जना अग्रणी र विशिष्ट महिलाहरूलाई सम्मान गर्न आज आयोजित भव्य समारोहलाइृ सम्बोधन गर्दै उनले महिलाहरू परिवर्तनका संवाहक, साहसका प्रतीक र सम्भावनाका उदाहरण भएको बताएकी हुन् ।दृढ इच्छाशक्ति, परिश्रम र आत्मिक समर्पणले कुनै पनि अवरोधलाई … Continue reading महिलाहरू संवाहक, साहस र सम्भावना हुन् : उर्मिला श्रेष्ठ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed