अमेरिका–इजरायल आक्रमणमा खामेनीका सल्लाहकार र रिभोलुसन गाड्र्सका प्रमुखको पनि मृत्यु

काठमाडौं । अमेरिका र इजरायलको आक्रमणमा इरानको सर्वोच्च रक्षा परिषद्का नेताका प्रतिनिधि अली शामखानी र इस्लामिक रिभोलुसन गाड्र्स कोप्र्सका कमाण्डर इन चीफ मेजर जनरल मोहम्मद पाकपुरको मृत्यु भएको छ ।इरानी मिडिया प्रेस टिभीका अनुसार दुवैको शनिबार भएको आक्रमणमा मृत्यु भएको हो ।अमेरिका र इजरायलको आक्रमणमा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीसहित ४० वरिष्ठ अधिकारीको मृत्यु … Continue reading अमेरिका–इजरायल आक्रमणमा खामेनीका सल्लाहकार र रिभोलुसन गाड्र्सका प्रमुखको पनि मृत्यु