काठमाडौं । बिहीबार दिउँसो ३ः ३३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अमेरिकी एयरफोर्सको विमान फर्किएको छ ।
उक्त विमान बिहीबार साँझ नै फर्किएको छ ।
उक्त विमानमा के थियो भन्ने यकिन भएको छैन । उक्त विमान कूटनीतिक फ्लाइट गरेको र अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री हुन सक्ने विमानस्थल स्रोतले जनाएको छ ।
FACEBOOK COMMENTS