काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४५ रुपैयाँ, आलु रातो प्रतिकिलो ३२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो २५ रुपैयाँ, गाजर (तराई) प्रतिकिलो २५ रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो १५ रुपैयाँ, बन्दा (नरिवल) प्रतिकिलो २० रुपैयाँ, काउली (स्थानीय) प्रतिकिलो ५० रुपैयाँ, मूला रातो प्रतिकिलो ४५ रुपैयाँ, मूला सेतो (लोकल) प्रतिकिलो २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो २० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ५० रुपैयाँ, तने बोडीको मूल्य प्रतिकिलो ६० रुपैयाँ कायम गरिएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ८० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ९० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १०० रुपैयाँ, तितो करेला प्रतिकिलो ३५ रुपैयाँ, लौका प्रतिकिलो ३० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, परबर (तराई) प्रतिकिलो ६० रुपैयाँ, चिचिण्डो प्रतिकिलो ५० रुपैयाँ, घिरौला प्रतिकिलो ३० रुपैयाँ, झिगुनी प्रतिकिलो ८० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो २५ रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो २५ रुपैयाँ, सलगम प्रतिकेजी ८० रुपैयाँ, भिण्डी प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो ६० रुपैयाँ, बरेला प्रतिकिलो ५० रुपैयाँ, पिँडालु प्रतिकिलो ९० रुपैयाँ, स्कूस प्रतिकिलो ५० रुपैयाँ, रायो साग प्रतिकिलो ६० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो ९० रुपैयाँ, चमसुरको साग ९० रुपैयाँ, तोरीको साग प्रतिकिलो ३५ रुपैयाँ, मेथीको साग प्रतिकिलो ८० रुपैयाँ, प्याज हरियो प्रतिकिलो ५० रुपैयाँ, बकुला प्रतिकिलो ५० रुपैयाँ, तरुल प्रतिकिलो १०० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २०० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३६० रुपैयाँ, कुरिलो प्रतिकिलो ६०० रुपैयाँ निर्धारण गरिएको छ ।
निगुरो प्रतिकिलो ५० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ८० रुपैयाँ, चुकन्दर प्रतिकिलो ६० रुपैयाँ, सजीवन प्रतिकिलो १०० रुपैयाँ, कोइरालो प्रतिकिलो २१० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ६० रुपैयाँ, जिरीको साग प्रतिकिलो ६५ रुपैयाँ, ग्याठकोभी प्रतिकेजी ६० रुपैयाँ, सेलरी प्रतिकिलो २०० रुपैयाँ, पार्सले प्रतिकिलो ३०० रुपैयाँ, सौफको साग प्रतिकिलो १०० रुपैयाँ, पुदिना प्रतिकिलो २४० रुपैयाँ, गान्टे मूला प्रतिकिलो ५० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ, तामा प्रतिकिलो १०० रुपैयाँ, तोफु प्रतिकिलो १४० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकेकोे छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फूजी) प्रतिकिलो ३४० रुपैयाँ, केरा (दर्जन) १६० रुपैयाँ, कागती प्रतिकिलो २८० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकिलो २०० रुपैयाँ, अङ्गुर (कालो) प्रतिकिलो २५० रुपैयाँ, भारतीय सुन्तला १४० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ५० रुपैयाँ, मौसम प्रतिकिलो २०० रुपैयाँ, जुनार प्रतिकिलो २०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ७० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, रुख कटहर प्रतिकिलो ८० रुपैयाँ, नासपाती (चाइनिज) प्रतिकिलो २६० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १२० रुपैयाँ, अम्बा प्रतिकिलो १२० रुपैयाँ, उखु प्रतिगोटा ८० रुपैयाँ, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो २५० रुपैयाँ, किबी प्रतिकिलो ४५० रुपैयाँ, आभोकाडो प्रतिकिलो ६५० रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी, अदुवा प्रतिकिलो १०० रुपैयाँ, खुर्सानी सुकेको प्रतिकिलो ४२० रुपैयाँ, खुर्सानी हरियो प्रतिकिलो ६० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ६० रुपैयाँ, खुर्सानी हरियो (माछे) प्रतिकिलो ६० रुपैयाँ, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ४०० रुपैयाँ, भेडे खुर्सानी प्रतिकिलो १०० रुपैयाँ, लसुन हरियो प्रतिकिलो १२० रुपैयाँ, हरियो धनिया प्रतिकिलो २०० रुपैयाँ, लसुन सुकेको चाइनिज प्रतिकिलो ३२० रुपैयाँ, लसुन सुकेको नेपाली प्रतिकिलो ३०० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३२० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो २६० रुपैयाँ, ताजा माछा (छडी) प्रतिकिलो २४० रुपैयाँ, रुख टमाटर प्रतिकिलो १६० रुपैयाँ, राजा च्याउ प्रतिकिलो ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो ८०० रुपैयाँ तोकेको छ ।
FACEBOOK COMMENTS