काठमाडौं, ८ भदौ । काठमाडौं उपत्यकाभित्र बेलुकी ८ बजेपछि निजी तथा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ ।
आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यसअघि बेलुकी सवारी साधन सञ्चालनमा रोक लगाएकोमा अबदेखि सञ्चालन गर्न दिने निर्णय गर्दै खुला गरेको हो ।
‘सचेतना बढाएर बेलुकी ८ बजेपछि पनि निजी तथा सार्वजनिक सवारी साधन चलाउन दिने निर्णय भएको बताइएको छ ।
यो पनि पढ्नुहोस्–
भदौ १६ गतेसम्म लम्बियो उपत्यकाको निषेधाज्ञा, चोक र सार्वजनिक स्थानमा जम्मा हुन पनि नपाइने
माधव नेपाल समूह बसेको चन्द्रागिरि हिल्स रिसोर्टलाई काठमाडौं प्रशासनले सोध्यो स्पष्टीकरण
FACEBOOK COMMENTS