लोकतन्त्रका नाममा अपमान गर्ने चलन बढ्यो, जे पायो त्यही नबोलौँ (भिडिओ)

काठमाडौं । नेपाल एअरलाइन्सका क्याप्टेन विजय लामाले मुलुकमा लोकतन्त्र र गणतन्त्रको नाममा व्यक्तिमाथिको अपमान दिनप्रतिदिन बढिरहेको बताएका छन् ।प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा आज आयोजित राष्ट्रिय युवा संसद सपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको हवला दिँदै मान्छेहरूले जसलाई जे पनि भनेर अपमान गरिरहेको बताएका हुन् ।‘आज सम्पूर्ण कुरामा स्वतन्त्रता छ, भेला हुने स्वतन्त्रता छ, त्यसकारण जे … Continue reading लोकतन्त्रका नाममा अपमान गर्ने चलन बढ्यो, जे पायो त्यही नबोलौँ (भिडिओ)