जहाज खरिदमा १३% भ्याट र टर्बाइन फ्युलको महङ्गो मूल्य उड्डयन क्षेत्रको विकासका बाधक हुन्

विजय श्रेष्ठ | उपाध्यक्ष, हिमालय एअरलाइन्स निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्ने एकमात्र नेपाली कम्पनी हो हिमालय एअरलाइन्स् । हाल चीनको राजधानी बेइजिङका साथै पाँचवटा सहर अनि नेपालको श्रमगन्तव्य मुलुकका विभिन्न विमानस्थलहरूमा उडान गरिरहेको यो एअरलाइन्स् कम्पनी चीनको तिब्बत सिभिल एभिएसन डेभलपमेन्टसँगको ज्वाइन्ट भेञ्चरमा सञ्चालित छ । सन् २०१४ अगष्ट १९ मा स्थापना भएको यो … Continue reading जहाज खरिदमा १३% भ्याट र टर्बाइन फ्युलको महङ्गो मूल्य उड्डयन क्षेत्रको विकासका बाधक हुन्