काठमाडौँ । सरकारले भिजिट भिसा प्रकरणमा छानविन गर्न पूर्व मुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।
आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।
समितिलाई एक महिनाको समय दिइएको छ । जसमा गृह,श्रम र पर्यटन मन्त्रालयका सहसचिव सदस्य रहेनछन्।
FACEBOOK COMMENTS