युवालाई देशमै ठगेर विदेश ठेलिरहेको नेपाल !
काठमाडौं । नेपाली युवाहरूलाई विदेश पठाउने बहानामा हुने गरेको ठगीमा राज्य संयन्त्र नै प्रयोग भइरहेको तथ्य एकपछि अर्को गर्दै सार्वजनिक भइरहेको छ । नेपाली नागरिकलाई अमेरिका पठाउने बहानामा नक्कली भुटानी शरणार्थी बनाएर करोडौँ रुपैयाँ असुल गरिएको घटनाले देशकै साख गिराएको थियो । उच्चपदस्थ सरकारी अधिकारीदेखि राजनीतिक दलका शीर्षस्थ नेतासम्मको संलग्नता पाइएको उक्त घटना सेलाउन नपाउँदै … Continue reading युवालाई देशमै ठगेर विदेश ठेलिरहेको नेपाल !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed