भिजिट भिसाबाट असुलेको पैसाले काठमाडौंका क्लब र दोहोरीसाँझदेखि विदेशसम्मै मस्ती !

काठमाडौं । पछिल्लो समय भिजिट भिसा प्रकरणले देशको राजनीतिक माहोल गरमागरम बनेको छ । साधारण नेपालहरूमाथि ठगीधन्दा चलाएर ऐसआरामको जीवन बाँचिरहेकाहरूको सञ्जाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भत्काइदिएपछि संलग्न कर्मचारीहरूको रुवाबासी चलेको छ भने त्यसैका कारण मुलुकको राजनीतिक माहोल पनि गर्माएको हो । खासगरी सामान्य लेखपढसमेत गर्न नजान्ने महिलाहरूलाई भिजिट भिसामार्फत खाडीलगायत जोखिमयुक्त देशमा जान अनुमति … Continue reading भिजिट भिसाबाट असुलेको पैसाले काठमाडौंका क्लब र दोहोरीसाँझदेखि विदेशसम्मै मस्ती !