काठमाडौं । म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी गृह मन्त्रालय तानिएका छन् ।
गृहका अनुसार तिवारी भिजिट भिसा प्रकरणमा अनुसन्धानको घेरामा तानिएपछि सोमबार नै फिर्ता बोलाइएको हो ।
म्याग्दीको सीडीओमा रवीन्द्र आचार्यलाई पठाइएको छ ।
केही दिनअघिमात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको सचिवालयमाथि समेत अनुसन्धान भइरहेको अभियोजन पत्रमा उल्लेख गरेपछि उनी तानिएका हुन् ।
FACEBOOK COMMENTS