भिभोको दसैँ अफर सार्वजनिक
कर्पोरट खबर
1:30 pm, आइतबार, असोज १०, २०७८
काठमाडौं । भिभो ब्रान्डले दसैँलक्षित अफर योजना सार्वजनिक गरेको छ । कम्पनीले हरेक भिभो स्मार्टफोन खरिदमा लक्की ‘ड्र’बाट आकर्षक उपहार प्राप्त गर्ने जनाएको छ ।
घरायसी उपकरण, ल्यापटप, हेडफोन, स्पीकरलगायत अरू थुप्रै उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।


FACEBOOK COMMENTS