जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वार्ड अध्यक्ष विन्देस्वर यादवको गोली हानी हत्या गरिएको छ ।
शुक्रबार साँझ करिब ६ बजेको समयमा अज्ञात समुहले गोली हानेर फरार भएको थियो ।
प्रहरीले उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS