जीवन बीमा पोलिसी सरेन्डरको लहर : सात महिनामा ६२ हजार ५२३ पोलिसी बन्द

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो सात महिनामा ६२ हजार ५२३ जना बीमितले आफ्नो बीमा पोलिसी बन्द (सरेन्डर) गरेर झन्डै ८ अर्ब ५९ करोड २ लाख २ हजार रुपियाँ लिएका छन्।  याे नेपाल बीमा प्राधिकरणको माघ मसान्तसम्मको तथ्यांक हाे । माघ महिनामा मात्रै ८ हजार १०९ वटा पोलिसी सरेन्डर हुँदा १ अर्ब १२ … Continue reading जीवन बीमा पोलिसी सरेन्डरको लहर : सात महिनामा ६२ हजार ५२३ पोलिसी बन्द