आज देशका अधिकांश स्थानमा पानी पर्ने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरूका मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि … Continue reading आज देशका अधिकांश स्थानमा पानी पर्ने