काठमाडौं । बाढी पूर्वानुमान तथा पूर्वसूचना महाशाखाले चितवन र तनहुँमा भारी वर्षा भएकोले सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाले पछिल्लो १ घण्टामा चितवन जिल्लास्थित त्रिशुली काली खोला र तनहुँ जिल्लास्थित सखार वर्षा मापन केन्द्रहरुमा भारी बर्षा मापन भएको छ ।
थप वर्षा हुने सम्भावना रहेकोले, सो क्षेत्र भइ बहने स–साना खोलाहरुमा आकस्मिक बहाब बढ्न सक्ने जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
FACEBOOK COMMENTS