काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ ।
विभागले हाल देशभर मौसम मुख्यतया सफा रहेको जनाएको छ ।
आज दिउँसो र राति तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ भने देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
FACEBOOK COMMENTS