यस्तो छ आजको मौसम
कर्पोरट खबर
6:39 am, शनिबार, चैत २१, २०८२
- पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावले देशका धेरै भागमा बादल लागेको छ।
- गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
- केही तराई क्षेत्रहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
Top