विश्वकप क्रिकेट फाइनल : भारतीय खेलाडीको नाडीमा देखिने ‘विशेष डिभाइस’ के हो ? के काम गर्छ ?

काठमाडौं । सन् २०२३ को विश्वकपमा भारतीय टोलीको यात्रा निकै शानदार रह्यो ।भारतीय टोलीले सेमिफाइनलसम्मका सबै खेल जितेको छ । अब टीम इण्डियाले आज फाइनल खेल अष्ट्रेलियासँग केहीबेरमा खेल्दैछ ।यस विश्वकपमा भारतीय टिमका हरेक खेलाडीले आफ्नो उत्कृष्ट प्रदर्शनले सबैको ध्यान खिचेका छन् भने अर्कोतर्फ भारतीय टोलीका खेलाडीको नाडीमा बाँधिएको डिभाइसले पनि ध्यान खिचेको छ ।वास्तवमा … Continue reading विश्वकप क्रिकेट फाइनल : भारतीय खेलाडीको नाडीमा देखिने ‘विशेष डिभाइस’ के हो ? के काम गर्छ ?