सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी बढेको छ। बिहीबार प्रतितोला ६ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १४ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख १५ हजार चार सय रूपैयाँमा … Continue reading सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच ?