उद्योग परिसंघको सात जना उपाध्यक्षमा को–को भए निर्विरोध निर्वाचित ?

काठमाडौं । नेपाल उद्योग परिसंघमा सात जना उपाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षका लागि धेरैको आकांक्षा भए पनि परिसंघले निर्विरोध निर्वाचित गरेको हो । परिसंघको निर्वाचित उपाध्यक्षमा चौधरी समूहका प्रवन्ध निर्देशक निर्वाण चौधरी, आईएमई समूहका कार्यकारी निर्देशक हेमराज ढकाल र जावालाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रवन्ध निर्देशक राजबहादुर शाह छन् । त्यस्तै आरएमसी ग्रुपका प्रबन्ध … Continue reading उद्योग परिसंघको सात जना उपाध्यक्षमा को–को भए निर्विरोध निर्वाचित ?