काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेट्न पत्नी निकिता सिंहदरबार पुगेकी छन् ।
जेनजी आन्दोलनका क्रममा जेलबाट निस्किएको विषयमा जाँचबुझ आयोगसमक्ष बयानका रविलाई अहिले सिंहदरबार ल्याइएको छ । केहीबेरअघि निकिता पनि त्यहाँ पुगेकी हुन् ।
उच्चस्तरीय जाँचबुझ आयोगले सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर लामिछानेसँग सोधपुछ गर्नेछ ।
यसअघि आयोग प्रतिनिधिहरु कारागारमा पनि पुगेर वस्तुस्थितिको अवलोकन गर्नुका साथै लामिछानेसँग अनौपचारिक कुराकानी गरेका थिए ।
यो पनि-

रवि लामिछानेलाई सिंहदरबार पुर्याइयो

FACEBOOK COMMENTS