काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके रावतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरिएको छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादवलगायत ६ जना नेताले अध्यक्ष सीके राउतको राजीनामा मागेका हुन ।
पार्टी अध्यक्षलाई सम्बोधन गर्दै पत्रमार्फत् उनीहरूले नेतृत्व परिवर्तनको माग गर्दै अध्यक्ष राउतको राजीनामा माग गरेको प्रतिकृया दिएका छन ।
FACEBOOK COMMENTS