स्रोत सुनिश्चित नहुँदा ३० हजारभन्दा बढी आयोजना अलपत्र

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले स्रोत सुनिश्चित नहुँदा ३० हजारभन्दा बढी आयोजना अलपत्र परेको जनाएको छ ।महासंघले सोमबार (फागुन ११) आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आर्थिक वर्ष २०७३/७४ पछि मुलुकमा करिब १९ खर्बका एक लाखको हाराहारीमा आयोजना बनाउने निर्णय भएकामा सरकारको अव्यवहारिक नीतिनियम तथा अन्य विविध समस्याका कारण हाल ३० हजारभन्दा बढी आयोजना अलपत्र अवस्थामा … Continue reading स्रोत सुनिश्चित नहुँदा ३० हजारभन्दा बढी आयोजना अलपत्र