विश्वकप लिग–२ मा आज नेपाल र अमेरिका भिड्दै
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदै छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।नेपाल, अमेरिका र स्कटल्यान्डबीचको जारी शृङ्खलामा हालसम्म दुई खेल सकिएका छन् । दुवै खेलमा स्कटल्यान्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्यान्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा … Continue reading विश्वकप लिग–२ मा आज नेपाल र अमेरिका भिड्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed