विश्वकप वार्मअप: क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य
काठमाडौँ । क्यानडाले जारी आइसीसी टी–२० विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेलमा नेपाललाई १६२ रनको लक्ष्य दिएको छ ।टस जितेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको हो । क्यानडाका लागि नवनीत धालिवालले सर्बाधिक ४१ रन बनाएका थिए भने श्रेयस मोभ्वाले ३८, कनवरपाल ताथगुरले २५ र जसकरण सिंहले २१ रन बनाएका … Continue reading विश्वकप वार्मअप: क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed