विश्वकप वार्मअप: क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइसीसी टी–२० विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेल खेल्दैछ । यस खेलमा क्यानडाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ ।भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने यस खेलमा नेपालको कप्तानी दिपेन्द्र सिंह ऐरीले गरिरहेका छन् । नियमित कप्तान रोहित पौडेल विश्वकप अघिको कप्तानहरुको बैठकका लागि गएकाले आजको खेलको … Continue reading विश्वकप वार्मअप: क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै