काठमाडौँ। एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलियाविरुद्ध केएल राहुलले अर्धशतक पुरा गरेका छन् ।
अहम्दाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा विराटले ८६ बलमा अर्धशतक पुरा गरे । उनले १ चौका प्रहार गरेका थिए ।
Corporate Khabar
FACEBOOK COMMENTS