काठमाडौं, ९ भदौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा आफ्नो पाँचौं मी स्टोरको लन्च गरेको छ । कलंकीमा अवस्थित यो २०० वर्गफुटको मी स्टोरले देशमा नवीन खुद्रा उपायहरुको विकासमा ब्रान्डको छिटो प्रगति पुनः सुरु गर्नेछ । ब्रान्डले यस त्रैमासिकको अन्त सम्म मी स्टोरहरुको संख्यालाई दोब्बर गर्ने लक्ष्य राखेको छ ।
यो मोडलले शाओमीको नेपालमा नवीन रिटेल खण्डहरुको निर्माण गर्नको लागी ईमानदारीसंग अधिक मूल्य थप्ने उत्साहलाई झल्काउँदछ । आफ्नो प्रकारको पहिलो रहेको नयाँ मी स्टोरले निर्बाध रूपबाट आपूर्ति श्रृंखला प्रबंधनबाट उत्पादनको उपलब्धता र वितरण उपाय सम्म रिटेल प्रयासहरुलाई ब्रान्डको शासनको अधीनमा ल्याएर एकीकृत गर्दछ ।
शाओमी नेपालले यस स्टोरको हरेक रिटेलको प्रक्रियालाई निगरानी गर्दछ जस प्रकार पूर्ण ब्रान्डको पारदर्शितालाई सक्षम बनाउँदछ । यसको नतिजाको रूपमा मी प्रशंसकहरुले अपार लाभ प्राप्त गर्दछन् ।
उनीहरु सीधा खुद्रा प्रक्रियाको प्रत्येक चरणमा ब्राण्ड सँग अन्तरक्रिया गर्दछन् जसले गर्दा सबै अतिरिक्त कर्पोरेट तहहरु मेटिन्छन् । यसले मी प्रशंसकहरुलाई ब्रान्ड संग एक अधिक घनिष्ठ सम्बन्धको आनन्द लिनको लागी सशक्त बनाउँछ ।
FACEBOOK COMMENTS