यसुदाको १५ औ वार्षिकोत्सव सम्पन्न, १५ विद्यार्थीलाई दियाे छात्रवृत्ति सुविधा
कर्पोरट खबर
12:53 pm, शनिबार, कात्तिक ५, २०७९
काठमाडाैं । उच्चस्तरीय घरायसी सामान तथा उपकरणबाट हरेक घरको जिवन शहज बनाउने उद्देश्यका साथ १५ बर्ष पहिले स्थापना भएको YASUDA ब्रान्ड विगत लामो समयदेखी नेपालको नं. १ होम एप्लाइन्सेस ब्रान्ड बन्न सफल भएको छ ।
यस ब्रान्डले विगत १५ बर्ष देखी घरायसी जिवन सहज बनाउने ४० भन्दा वढी अबतबनयचष्भक का हजारौ उत्पादनहरु बिक्री वितरण गदै आएको छ ।
ब्रान्डको स्थापना देखी YASUDAक्यालकुलेटर ,इमरजेन्सी लाइट, राइसकुकर जस्ता उत्पादनहरु आम नेपालीको मन मस्तिस्कमा रहीरहेको छ ।
YASUDA ब्रान्डको वासिङ्ग मेसिन, टेलिभिजन, A/C, फ्रिज, माइक्रो ओभन ,इन्डक्सन जस्ता उत्पादनलाई पनि उपभोक्ताहरुले अत्यधिक माया र बिश्वास गरेकोले नै YASUDA नेपालको नं. १ होम एप्लाइन्सेस ब्रान्ड बन्न सफल भएको हो ।
YASUDA का हरेक उत्पादनहरु गुणस्तरलाई ध्यानमा राखेर गरिने भएकोे र नविनतम प्रविधि मार्फत आफ्ना उत्पादन लाई समय र उपभोक्ताको आवश्यकता अनुसार निरन्तर अपडेट गर्दै अएकोले पनि YASUDA हरेक नेपालीको मन मस्तिष्कमा रहन सफल ब्रान्ड भएको कम्पनीले जनाएकाे छ ।
व्यवसायिक क्रियाकलापसँगै सामाजिक उत्तरदायित्वका लागी हामिले प्राथमिकतामा राखेर पन्ध्रौ बर्ष प्रवेश गरेको उपलक्ष्यमा वन्दी सहायता नेपालका १५ जना विद्यार्थीलाई छात्रवृत्ति दिएर अध्ययनको अवसर प्रदान गरिरहेका छौँ ।
‘निरन्तर YASUDA लाई नेपालको नं. १ होम एप्लाइन्सेस ब्रान्ड बनाउन सहयोग गर्नुहुने आम उपभोक्ता ,विक्रेता ,संचारकर्मी,कर्मचारी तथा सुभचिन्तकहरुले ब्रान्ड प्रती दर्शाउनु भएको विश्वास तथा सदभाव प्रती हार्दिक कृतज्ञता प्रकट गदै आगामी दिनमा अझ बढी सुलभ ,सरल र आधुनिक होम एप्लाइन्सेसका उत्पादनहरु लिएर आउने प्रतिवद्धता व्यक्त गर्दछौ,’ कम्पनीले उल्लेख गरेकाे छ।
FACEBOOK COMMENTS