राष्ट्रिय युवा संघको अध्यक्षमा थेबे निर्वाचित
कर्पोरट खबर
8:36 pm, मंगलबार, जेठ १३, २०८२
काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् ।
सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनबाट प्रतिद्वन्द्वी सुमन पुरीलाई हराउँदै थेबे निर्वाचित भएका हुन् ।
थेबेले ७ सय ९६ मत पाए भने पुरीले ६ सय ८ मत पाए ।





FACEBOOK COMMENTS