काठमाडौं । के एल दुगड ग्रुपका निर्देशक सौरभ दुगडलाई प्रबल जनसेवा श्री मानपदबीबाट बिभुषित गरिने घोषणा गरिएको छ । संबिधान दिवसको अबसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट युबा उध्यमी तथा समाजसेवी मध्यमै सौरभ दुगडलाई उक्त सम्मानको घोषणा गरिएको हो ।
मुलुकमा युवा उद्यमशिलताको बिकास, समग्र औद्योगिक ब्यबसायिक क्षेत्रको बिकासमा युबा उद्यमी सौरभ दुगडले महत्वपूर्ण कार्य गर्दै आएका छन् । युवा तथा जागरिला उद्यमी सौरभ दुगड सामाजिक सेवाका क्षेत्रमा पनि त्यत्तिकै सक्रिय छन् ।समाज तथा समग्र औधोगिक क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप सौरभ दुगडलाई सो मानपदबी प्रदान गरिने भएको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS