तस्बिरहरूमा हेर्नुहोस् एमालेको युथ सेलिब्रेशन

काठमाडौँ । लोकतन्त्र दिवसका अवसरमा आज नेकपा (एमाले) ले काठमाडौँको भृकुटीमण्डपमा  युथ सेलिब्रेशन को आयोजना गरेको छ । जनआन्दोलनको बलमा निरङ्कुश राजतन्त्रको अन्त्य भई जनताले जितेको दिनको रूपमा एमालेले युथ सेलिब्रेशन गरेकाे हाे । स्वदेशमा रोजगारी र समृद्धिका लागि युुवाहरुका लागि अवसर छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहभागी हुन … Continue reading तस्बिरहरूमा हेर्नुहोस् एमालेको युथ सेलिब्रेशन