युथ फोर्स प्रमुखमा नवीन मल्ल

काठमाडौं । नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी दोलखाको युथ फोर्स विभाग प्रमुखमा नवीन मल्ल चयन भएका छन् ।हिजो शनिबार काठमाडौंमा सम्पन्न दोस्रो अधिवेशनले माधव खड्काको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नाका साथै युथ फोर्स विभाग प्रमुखमा मल्ललाई चयन गरेको हो ।राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा … Continue reading युथ फोर्स प्रमुखमा नवीन मल्ल