वायुसेवा निगम प्रमुख भन्छन्– साहित्य–सृजना भर्सटायल हुनुपर्छ, पाँचवटा गीत आउँदैछन् (भिडिओ)

युद्ध युद्ध नै हो युद्धको विभीषिका मनभित्र मडारिएपछि आकाश पनि साँघुरो हुन्छ पीडा र व्यथा पनि प्रेरणा हुन्छ न रात हुन्छ न दिन हुन्छ युद्धमा केवल युद्ध नै हुन्छ विवेक र आवेगको सम्मिश्रण हुन्छ त्यसैले नहेप, साँच्चै नहेप सानो र होचो देखेर… नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का कार्यकारी अध्यक्ष युबराज अधिकारीले लेखेको अप्रकाशित कविता ‘युद्ध … Continue reading वायुसेवा निगम प्रमुख भन्छन्– साहित्य–सृजना भर्सटायल हुनुपर्छ, पाँचवटा गीत आउँदैछन् (भिडिओ)