युवराज सफल पक्राउ
कर्पोरट खबर
5:34 pm, मंगलबार, माघ १३, २०८२
काठमाडौं । युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थपेर अनुसन्धान सुरू गरिएको छ ।

FACEBOOK COMMENTS