काठमाडौँ– माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेका प्रदर्शनकारीहरूले प्रहरीको ब्यारिकेड तोडेर संसद् भवनतर्फ अघि बढेका छन्।
‘जेन–जी’ पुस्ता र प्रहरीबीच झडप भएको छ भने प्रहरीले आन्दोलनकारीमाथि लाठी प्रहार गरेको छ।
माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेको हजारौँको जुलुसलाई प्रहरीले बानेश्वर चौकमा रोक्ने प्रयास गरे पनि उनीहरू ब्यारिकेड तोडेर अघि बढ्दा झडप भएको हो।
FACEBOOK COMMENTS