काठमाडौं । बिहानैदेखि प्रतिनिधिसभाको मतदान भइरहेको छ । देशभरको मतदानस्थलमाहरुमा जेनजीहरु उत्साहसाथ मतदानमा सहभागी भइरहेका छन् ।
जेनजीहरुले विभिन्न मतदानस्थलमा पुगेर आफनो मत हालेका हुन् । निर्वाचन आयोगले सबै मतदाताहरुलाई मतदान गर्न अपील गरेको छ ।
FACEBOOK COMMENTS