जिम्बाबेले नेपाललाई दियो १३० रनको लक्ष्य
काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत जिम्बाबेले नेपाललाई १३० रनको लक्ष्य दिएको छ ।शनिबार टियु क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाउदै १२९ रन बनाएको हो ।जिम्बाबेको लागि केलिस एनधलोभले अविजित ५२ रन बनाएकी थिइन् भने बेलाभ्ड विजाले ३४ रन बनाएकी थिइन् ।त्यस्तै नेपालका … Continue reading जिम्बाबेले नेपाललाई दियो १३० रनको लक्ष्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed