काठमाडौं, १६ काठमाडौं- प्रख्यात ब्यूटिसैलुसन फेसियल हाउसले अंग्रेजी नयाँ वर्ष पारेर छुट अफर ल्याएको छ । फेसियल हाउसले २०२१ को शुभारम्भसँगै ‘शुभकामना- छुट अफर’ ल्याएको हो । हाउसले केराटीन स्मुथिङ र हेयर स्टेटमा ५० प्रतिशत छुटको स्किम दिएको छ भने प्रोफेसनल ब्यूटी कोर्स सिक्नेहरुका लागि २० प्रतिशत छुट दिने जनाएको छ ।
फेसियल हाउसका प्रबन्ध निर्देशक सुषमा महराका अनुसार फेसियल हाउसले सधै सेवामुखी भएर काम गरिरहेको बताएकी छिन् ।’गुणस्तरीय सेवानै फेसियल हाउसको प्राथमिकतामा छ, यसमा नो कम्प्रोमाइजको नीति हामीले लिएका छौ’ उनले भनिन। फेसियल हाउसले काठमाडौं र पोखरा गरी ४ वटा आउटलेट मार्फत सर्भिस दिदै अएको छ ।
महराका अनुसार कोभिड– १९ का का कारण बन्द भएका थप २ वटा आउटलेट पुन: सञ्चालन गर्ने तैयारी भाईरहेको समेत उनले जानकारी दिएकी छिन् । फेसियल हाउसले हेयर स्कीन तथा ट्याटु – कोठि हटाउने र चाया पोतोको लागि समेत विशेष उपचार गर्दे आएको महराले बताईन ।
FACEBOOK COMMENTS