काठमाडौं,चैत ९- शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा अब कोरोना भाइरसका शंकास्पद व्यक्तिको मात्र जाँच हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यहाँ अब कोरोना भाइरसका शंकास्पद व्यक्तिको मात्र जाँच हुने र त्यहाँ रहेका एचआइभी संक्रमित लगायत अन्य विरामीलाई अन्य उपयुक्त अस्पतालमा सारिनेछ ।
हालसम्म नेपालमा कोरोना भाइरस संक्रमण कसैलाई पनि देखिएको छैन् ।
FACEBOOK COMMENTS