काठमाण्डौं– चालु आर्थीक वर्षको अर्थीक वृद्धीदर ७ देखी ८ प्रतिशतको बीचमा नै हुने अर्थमन्त्रालयले बताएको छ ।
आर्थीक वर्ष २०७५÷७६को बजेटको अर्धवार्षिक समिक्षा प्रतिवेदन सार्वजानिक गर्दै मन्त्रालयले यस्तो बताएको हो ।
मन्त्रालयले ठाक्कै आर्थीक वृद्ध कति हुन्छ दोस्रो चौमासिक पछि थाहा हुने बताएको छ ।
FACEBOOK COMMENTS