काठमाडौं, वैशाख १४ – अवकाश पाएका आफ्ना कर्मचारीलाई अवकाश पाएका आफ्ना कर्मचारीलाई निवृत्तिभरण (पेन्सन)का लागि आफ्नो बैंक खाताको विवरण दिन आग्रह गरेको छ । विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरिरहेको राष्ट्र बैंकले मासिक निवृत्तिभरण रकम सोझै पाउन बैंक खाताको विवरण पठाउन भनेको हो । राष्ट्र बैंकको बैंकिङ कार्यालय र प्रदेशस्थित कार्यालयमा सम्पर्क गर्न राष्ट्र बैंकले एक सूचनामार्फत भनेको छ ।
FACEBOOK COMMENTS