काठमाण्डौँ — आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस लिटल स्माइल्स्ले नेपालको पहिलो र ठूलो सञ्चार कम्पनीको रुपमा रहेको क्यानइन्फोटेकमा स्टल नं A23 मा आफ्नो सहभागीता जनाउने भएको छ ।
जसमा यसले आफूलाई अन्तर्राष्ट्रिय ब्रान्डको रुपमा स्थापीत गराउने अवसर प्राप्त गर्नेछ ।
यसले क्यामेरा अन्र्तगत पर्ने Drone व्यवसायको ७०% बजार हिस्सा ओगटेको छ ।
DJI क्यामेरा उत्पादनगर्ने विश्वकै सबैभन्दा ठूलो र अग्रणी स्थानमा पर्ने कम्पनी हो ।
यसका उत्पादनहरुमा camera drone, एरियल फोटोग्राफीको Stabilizer र भिडियो ग्राफिका उत्पादनहरु विश्वमै प्रख्यात छन् ।
समय अनुसार बढिरहने प्रविधिको आवश्यकतालाई ध्यानदिँदै यस कम्पनीले आफ्ना उत्पादनहरुमा अनुसन्धान र प्रविधिमा परिवर्तन र नविनता थप्दै उच्च प्रविधियुक्त बनाउँदै परिमार्जन गरि आफ्ना उत्पादन बजारमा ल्याउदै गएको छ ।
FACEBOOK COMMENTS